चिकित्सक संघकाे चुनावमा मधेसी प्यानल पनि लड्ने, काे-काे हुँदैछन् उम्मेदवार



Download our app to get more features

काठमाडौं, २४ मंसिर ।नेपाल चिकित्सक संघको निर्वाचनमा मधेशी प्यानलले पनि उम्मेदवारी दर्ता गराउने तयारी गरेकाे छ ।

सम्पूर्ण चिकित्सकको प्रतिनिधित्व हुने, गैर राजनीतिक र सबैको हकमा वकालत गर्ने उदेश्यका साथ प्यानल बनाएर उम्मेदवारी दिने तयारी भइरहेको डा.सतिश देवले बताए ।

हाम्रो डाक्टरसँगको कुराकानीमा डा.देवले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा उम्मेदवारी दिने तयारी भइरहेको बताए । अध्यक्षमा डा.देव वरिष्ठ उपाध्यक्षमा डा.अजय मिश्र र महासचिवमा डा. राकेस शाहको उम्मेदवारीको विषयमा तयारी भइरहेको छ ।

 

Last modified on 2019-12-11 07:00:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts