स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा पदभार ग्रहण



Download our app to get more features

काठमाडौं, ५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन् । उनले विहिवारै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

बुधबार मन्त्रीमन्त्रीमण्डल पुर्नगठित पछि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका हुन् । यसअघि कानुन मन्त्री रहेका थिए । साथै स्वास्थ्य मन्त्रालय समालिरहेका उपेन्द्र यादव भने कानुन मन्त्रालय पुगेका छन् । 

त्यस्तै गरी स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पनि पदभार ग्रहण गरेका छन् । 

Last modified on 2019-11-24 08:25:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts