स्टार हस्पिटलका प्राडा गुप्ता SARAD को अध्यक्षमा निर्वाचित



Download our app to get more features

काठमाडौं, ६ मंसिर । South Asian Regional Association of Dermatologist (SARAD) को अध्यक्षमा, स्टार हस्पि टलमा कार्यरत वरिष्ठ चिकित्सक प्रा. डा. हरि नारायण गुप्ता निर्वाचित भएका छन् । 

विगत चार दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएका डा. गुप्ता छाला, यौन, कुष्टरोग तथा सौन्दर्यरोग विशेषज्ञ हुन् । 

नेपालमा भइरहेको छाला तथा सौन्दर्य रोग सम्बन्धी चिकित्सकीय पद्दतीलाई उत्कृष्ट बनाउन एक अर्का देशका चिकित्सक विच सहकार्य गरी अघि बढ्ने प्रतिवद्धताका साथ निर्वाचित डा. गुप्ताको सफल कार्यकालको लागि स्टार हस्पिटल व्यवस्थापनले कामना गरेको छ । 

Last modified on 2019-11-22 10:02:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts