कपिलवस्तुमा एकैदिन १० जनामा कोरोना पुष्टि, संक्रमित सबै पुरुष


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २९ वैशाख । नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

vayoda

Hamro Doctor Apps2

संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका हुन् । संक्रमित भएकाहरुमा एक जनाको उमेर खुलेको छैन भने बाँकी संक्रमितहरु क्रमशः १८, १९, २० वर्षका २ जना, २४, ३०, ३१ र दुई जना ३४ वर्ष उमेरका हुन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

Hamro Doctor
Last modified on 2020-05-11 10:13:23

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts