सप्तरीमा पहिलो पटक कोरोना संक्रमित भेटिए


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २९ वैशाख । सप्तरीमा पहिलो पटक कोरोना भाइरस संक्रमित फेला परेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका- ३ का १८ वर्षको युवका कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ती युवकमा  कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

vayoda

Hamro Doctor Apps2

Hamro Doctor
Last modified on 2020-05-11 14:10:30

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts