सरकारले जेठ ३२ सम्म थप्यो लकडाउन


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, १७ जेठ । सरकारले मुलुकमा जारी लकडाउनको समयावधि जेठ ३२ गतेसम्मलाई थपेको छ ।

शनिवार साँझ बसेको मन्त्रीपरिषदको बैठकले कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।

vayoda

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिँदै गएपछि सरकारले लकडाउनको समयावधि थप गरेको र आवश्यक परे सेना परिचालन गर्न सकिने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए ।

यसैबीच भारतमा पनि जुन ३० सम्म लकडाउन थपिएको छ ।

Hamro Doctor
Last modified on 2020-06-01 16:04:36

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag