नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, २७ जेठ । नेपालमा थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

vayoda

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यस्तै हालसम्म ५ सय ८४ जनाले कोरोनालाई जितेका छन् ।

Hamro Doctor
Last modified on 2020-06-09 16:28:13

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag