पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण



Download our app to get more features
Spark_health_home

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।

सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो।

vayoda

यसै क्रममा थापासहित अर्जुननरसिंह केसी लगायतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ। आफुलाई कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

कोरोना संक्रमण पोजिटिभ देखिएका पूर्व स्वास्थ्य मन्त्री थापालाई लक्षण भने देखिएको छैन।

Hamro Doctor
Last modified on 2020-10-03 22:12:33

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts