चिकित्सकको सल्लाहबिना औषधि सेवन नर्गन स्वास्थ्य मन्त्रालयको आग्रह



Download our app to get more features
Spark_health_home

काठमाडौं, १९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न होम आइसोलेसनमा बसेका संक्रमितलाई अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार होम आइसोलेसनमा बसेका संक्रमितले संक्रमणमुक्त भएका व्यक्तिसँग सोधपुछ गरी औषधि सेवन गर्ने गरेको पाइएकोले चिकित्सकको सहल्लाह बिना कुनै औषधि सेवन गर्न अनुरोध गरेका हुन । 
उनले आफुखुसी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि खान अनुरोध गरे।

vayoda

घरमा एक्लै बस्दा अत्यास लाग्ने भएकाले आफूलाई व्यस्त राख्ने, पत्रिका पढ्ने, फिल्म हेर्ने, साथीभाईसँग कुराकानी गर्ने गर्न मन्त्रलायले होम आइसोलेसनमा बसेका संक्रमितलाई अनुरोध  छ।


 

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts