नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, ५३ जना भेन्टिलेटरमा



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, २२ मंसिर । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

vayoda

थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।

यस्तै हाल नेपालभर ५३ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ३ सय ३२ जनाके उपचार आईसीयूमा भइरहेको छ ।

Hamro Doctor
Last modified on 2020-12-07 16:46:50

Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts