फार्मेसी परिषदले १५ औं नाम दर्ता परीक्षाको प्रमाणपत्र मंसिर २६ गते वितरण गर्ने



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, २३ मंसिर । नेपाल फार्मेसी परिषदले १५ औं नाम दर्ता परीक्षाको प्रमाण पत्र मंसिर २६ गते वितरण गर्ने भएको छ ।

फार्मेसीका रजिस्टर सञ्जीव कुमार पाण्डेले १५ दिन अघि लिइएको १५ औं नाम दर्ता (लाइसेन्स) परीक्षाको नाम दर्ता प्रमाण पत्र मंसिर २६ गते वितरण गर्न लागिएको हो ।

vayoda

फार्मेसीले सूचना जारी गरेर नाम दर्ता प्रमाण पत्र वितरण गर्न लागिएको जानकारी दिएको छ ।

Hamro Doctor
Last modified on 2020-12-08 07:23:07

Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts