बाल मनोचिकित्सक डा. कुवँर विश्व स्वास्थ्य अवार्ड २०२० बाट सम्मानित



Download our app to get more features
Max media Ncell Ads

काठमाडौं, २५ मंसिर । बाल मनोचिकित्सक डा. अरुण कुवँरलाई स्विस फाउण्डेशनले सन् २०२० को स्वास्थ्य अवार्डबाट सम्मानित गरेको छ ।

नेपालको पहिलो बाल मनोचिकित्सक डा. कुवँरलाई स्विस फाउण्डेशनले विश्व स्वास्थ्य अवार्ड २०२० बाट सम्मानित गरेको हो ।  

vayoda

डा. कुवँर कान्ति बाल अस्पतालमा बाल तथा किशोर मनोवैज्ञानिक इकाईमा कार्यरत छन् । यो इकाई सिविन नेपाल र फोरुट नर्वेद्वारा संयुक्त रूपमा सञ्चालित रहेको छ ।
 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts