नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ सय ८९ पुग्यो



Download our app to get more features

काठमाडौं, २७ मंसिर । नेपालमा कोरोना संक्रमितको संख्या १६ सय ८० नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

vayoda

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ सय ८९ पुगेको छ ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts