अमेरिकामा फाइजरले बनाएको खोप भोलिदेखि सर्वसाधारणलाई लगाइने



Download our app to get more features

एजेन्सी, २८ मंसिर । अमेरिकामा फाइजरले विकास गरेको कोरोना विरुद्धको खोप भोलिदेखि लगाइने भएको छ ।

अमेरिकी सरकारले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपलाई शनिवार अनुमति दिएसँगै भोलिदेखि नागरिकलाई खोप दिइने तयारी गरिएको छ । 

vayoda

स्वास्थ्य अधिकारिहरु अनुसार कोरोनाको पहिलो खोप तीस लाख डोज सबै राज्यमा पुर्याइनेछ । 

फाइजर र बायोएनटेकको खोप कोरोना विरुद्धको ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरिएको र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ ।

एफडीएले कोरोना संकटकाबीच आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । यसअघि अमेरिकी वैज्ञानिकहरुले सरकारलाई फाइजरको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनका लागि सिफारिस गरेको थियो ।

फाइजरको खोप बेलायतमा सर्वसाधारणलाई लगाइँदैछ । 

एफडीए पर काफी दबाव था जिसकी वजह से शुक्रवार को फÞाइजÞररबायोएनटेक कोरोना वैक्सीन को इस्तेमाल के लिए आपात मंजÞूरी देना पड़ी.

अधिकारियों को उम्मीद है कि कोरोना वायरस को मात देने वाली इस वैक्सीन को सुरक्षित तरीके से तमाम राज्यों में पहुंचा दिया जाएगा.

Hamro Doctor
Last modified on 2020-12-13 08:32:47

Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts