बेलायतमा दोस्रो कोरोना विरुद्धको खोपलाई अनुमति, अर्को सातादेखि मानिसमा लगाइने



Download our app to get more features

बीबीसी, १५ पुस । बेलायतमा कोरोना भाइरस विरुद्धको अर्को खोपलाई पनि अनुमति दिइएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्टे«जेनेकाका वैज्ञानिहरुले विकास गरेका कोरोना विरुद्धको खोपलाई बेलायतमा अनुमति दिइएको हो । 

औषधि निर्माता कम्पनि एस्ट्रेजेनेकाले १० करोड खोप बेलायतले माग गरेको र यो  को ब्रिटेन ने ज्ञण् करोड़ वैक्सीन बनाने का अ‘ार्डर दिया है जो ५ करोड मानिसहरुलाई दिइने बताएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले सन् २०२० को सुरुदेखि नै कोरोना विरुद्ध बनाउने काम सुरु गरेको थियो । त्यसपछि अप्रिल महिनामा यसको पहिलो परीक्षण स्वयंसेवीमा गरिएको थियो ।

यसअघि डिसेम्बरको सुरुतिर बेलायतमा अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको थियो । 

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले सन् २०२१ को जनवरी महिनाको पहिलो सातादेखि अक्सफोर्डको खोप मानिसलाई लगाउन सुरु गरिने बताएका छन् ।

Last modified on 2020-12-31 07:29:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts