थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

Download our app to get more features
काठमाडौं, १६ माघ । नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।
यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ४७ जना आईसीयूमा उपचाररत छन् भने २७ को उपचार भेन्टिलेटरमा भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts



















.jpg&w=48&h=48)












