औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता जारी

यस्तो छ संहितामा भएका व्यवस्था



Download our app to get more features
Spark_health_home

काठमाडौं, २६ माघ । औषधि व्यवस्था विभागले औषधि र खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता ल्याएको छ । 

विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धीत मुलुकको औषधि नियामक निकायले दर्ता गरेको वा त्यस्ता नियामक निकायले आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपको नेपालमा आपतकालिन प्रयोगका लागि विभागले संहिता ल्याएको हो ।

विभागका सूचना अधिकारी सन्तोष केसीले संहिता अनुसार औषधि सल्लाहाकार समितिको सिफारिसमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइने बताए ।

यस्तो छ औषधि र खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिताः

Hamro Doctor
Last modified on 2021-02-08 08:59:29

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts