भारतीय अभिनेता राजीव कपूरको हृदयगति रोकिदा निधन



Download our app to get more features
Spark_health_home

बीबीसी, २७ पुस । भारतीय अभिनेता राजीव कपूरको निधन भएको छ ।

उनका दाई रणधीर कपूरले हृदयगति रोकिएपछि राजीवको निधन भएको पुष्टि गरेका छन् ।
 
५८ वर्षीय राजीव कपूर बलिउडका चर्चित नायक राज कपूरको सबै भन्दा कान्छा छोरा र रणधीर कपूर तथा ऋषि कपूरका कान्छा भाई हुन् ।

उनले राज कपूरको राम तेरी गंगा मैली भन्ने चलचित्रबाट बलिउडमा कदम राखेका थिए । 

केहि महिना अघि मात्रै राजीव कपूरका दाई एवं भारतीय चलचित्रका चर्चित नायक ऋषि कपूरको निधन भएको थियो ।

Hamro Doctor
Last modified on 2021-02-09 15:17:23

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts