स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी



Download our app to get more features

काठमाडौं, २७ माघ । स्वास्थ्य बीमा बोर्ड टेकुले करारमा कर्मचारी माग गरेको छ । एक सूचना जारि गर्दै बोर्डले ९ जना कर्मचारी माग गरेको हो ।

बोर्डकाअनुसार मेडिकल अधिकृत ४ जना र मार्मेसी अधिकृत ५ जना गरि ९ जना करार कर्मचारी माग गरिएको हो ।

दरखास्त दिन इच्छुक व्यक्तिले सूचना जारि गरेको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts