नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा. नरेशप्रताप केसी



Download our app to get more features
Spark_health_home

काठमाडौं, ३० माघ । नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा. नरेशप्रताप केसी नियुक्त भएका छन्।

उनी एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त भएका हुन्। डा. केसीले आइतबारबाट आफ्नो जिम्मेवारी सुरु गर्ने भएकाछन् । 

नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरेका उनले स्वास्थ्य सेवा विभाग अन्तर्गत तत्कालिन आपूर्ति व्यवस्था महाशाखा, व्यवस्थापन महाशाखा, परिवार स्वास्थ्य महाशाखा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।
 

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts