चीनमा उत्पादित "भेरो सेल" नामक कोरोना विरुद्धको खोपलाई अत्यावश्यक प्रयोगका लागि अनुमति



Download our app to get more features
Spark_health_home

काठमाडौं, ६ फागुन । औषधि व्यवस्था विभागले चीनले उत्पादन गरेको भेरो सेल नामक कोरोना विरुद्धको खोपलाई अत्यावश्यक प्रयोगका लागि अनुमति दिएको छ ।

चीनको बेइजिंग इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्टसले उत्पादन गरेको यो खोप नेपालमा अनुमति पाउने दोस्रो खोप बनेको छ ।

यसअघि भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिशिल्ड खोपलाई सरकारले मान्यता दिएर प्रयोगमा ल्याइसकेको छ ।

Hamro Doctor
Last modified on 2021-02-18 08:07:42

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts