एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि, २०७८ जारी

के-के छन् कार्यविधिमा ?



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, ९ असार । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि, २०७८ जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३१ गतेबाट लागू हुने गरी यो कार्यविधि जारी गरेको हो ।

कार्यविधिमा एसिड आक्रमणका कारण पीडित भएकाहरुलाई सरकारले तोकेको अस्पतालमा उपचार गर्दाको खर्च सरकारले व्यहोर्ने, उपचाररत बिरामीको सोधभर्नाका लागि आवश्यक कागजात पेश गर्दा मन्त्रीपरिषदबाट निर्णय हुने, बिरामीका लागि चाहिने औषधि निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने र त्यसको सिफारिसहित मन्त्रालयमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारले एसिड आक्रमणमा परी घाइते भएकाहरुको उपचारका लागि किर्तिपुर बर्न हस्पिटल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र वीर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।

यस्तो छ सरकारले एसिड पीडितको उपचारका लागि जारी गरेको कार्यविधिः  

Hamro Doctor
Last modified on 2021-06-23 09:31:52

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts