देशभरका ७६ शिक्षण संस्थाका लागि चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो सिट संख्या

कुन कलेजमा कति सिट ? हेरौं



Download our app to get more features

काठमाडौं, १ असार । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि ७६ वटा शिक्षण संसथाका लागि सिट संख्या निर्धारण गरेको छ ।
 
आयोगले एमबीबीएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि देशभरका ७६ वटा शिक्षण संस्थामा सिट संख्या निर्धारण गरेको हो ।

आयोगको कार्यकारी समितिले शैक्षिक शत्र २०७७–७८ का लागि मेडिकल शिक्षाको स्नातक तहको सिट निर्धारण गरेको आयोगका प्रवक्ता डिल्ली लुइटेलले बताए ।

उनका अनुसार आयोगले निर्धारण गरेको सिट संख्यामा एमबीबीएस तर्फ देशभर १ हजार ८ सय ३५, बिएससी नर्सिङमा १ हजार १ सय, बिएसएमएलटीमा ४ सय २५, बिएससी एमआइटीमा ७१, बिएससी मेडिकल माइक्रोबायोलोजीमा २०, बिएससी बायोमेट्रिमा २०, बिपिटीमा १ सय ५० सिट तोकिएको छ ।

आयोगले तोकेको सिट संख्या र शिक्षण संस्थाको विस्तृत विवरण यस्तो छ :

 

Last modified on 2021-06-15 10:21:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts