नेपालले कति खोप अनुदानमा पायो र कति खरिद गर्यो ? विस्तृत विवरणसहित



Download our app to get more features

काठमाडौं, १८ साउन । सरकारले कोरोनाविरुद्धको खोप सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

हालसम्म नेपाल सरकारलाई प्राप्त खोपबारे विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपाललाई ५ करोड २२ लाख ८२ हजार खोप विभिन्न माध्यमबाट प्राप्त भएको छ । जसमा नेपालले खरिद गरेको र कोभ्याक्स सुविधामार्फत् आएका खोपहरु रहेका छन् । 

यस्तो छ खोपबारेको विस्तृत विवरण:


 

Last modified on 2021-08-02 17:06:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts