संविधान दिवसमा स्वास्थ्य तर्फका १ सय १० जनालाई सम्मान, को-को सम्मानित हुने ? सूचीसहित



Download our app to get more features

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा स्वास्थ्य सेवा तर्फका १ सय १० जनालाई सम्मान गर्ने भएको छ । 

सरकारले विभिन्न मानपदवीबाट स्वास्थ्य सेवा तर्फका चिकित्सक, नर्स, अनमी, अहेब लगायतका व्यक्तिहरुलाई विभिन्न मानपदवीबाट सम्मानित गर्ने भएको हो ।

संविधान दिवसका दिन ९ सयभन्दा बढीलाई सरकारले विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । जसमा १ सय १० जना स्वास्थ्य सेवा तर्फका रहेका छन् ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा वैशाख १ मा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

हेरौं सूचीसहित :

 

Last modified on 2021-09-19 13:59:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts