नुन चर्को र रातो मासु धेरै खानेलाई ठूलो आन्द्राको क्यान्सरको जोखिम उच्च (भिडियोसहित)



Download our app to get more features

नेपालमा ठूलो आन्द्रा र पेटको क्यान्सर संक्रमण निरन्तर बढी रहेको बताउँछन् ग्यास्ट्रो अंकोलोजिस्ट डा. अखिलेश कश्यप । उनका अनुसार दुई वर्ष अघिसम्म पनि ७–८ नम्बरमा रहेको ठूलो आन्द्रा र पेटको क्यान्सर अहिले दोस्रो नम्बरमा छ । 

नेपालमा रोग पहिचान (स्क्रिनिङ) गर्ने प्रचलन नहुँदा यसका बिरामी बढ्दै गएको उनको भनाइ छ ।

ठूलो आन्द्रामा क्यान्सर संक्रमण हुने विभिन्न कारण छन् । कतिपय अवस्थामा यो वंशाणुगत पनि हुन्छ । साथै नुन बढी खाने, रातो मासु बढी खाने, चिल्लो खानेकुरा खाने र फाइवर कम खानेलाई पेट तथा ठूलो आन्द्राको क्यानसको जोखिम बढी हुन्छ । 

हेरौं भिडियो  

Last modified on 2021-08-23 10:06:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts