युरोपमा पुनः बढ्न थाल्यो कोरोना संक्रमणदर



Download our app to get more features

एजेन्सी,९ चैत । पछिल्लो समयम युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । 

विश्व स्वास्थ्य संगठनले मंगलबार पत्रकार सम्मेलन गर्दै युरोपमा पुनः कोरोना संक्रमणका घटना बढेको जनाएको हो । युरोपका जर्मनी, फ्रान्स, इटाली, बेलायत लगायतका देशहरूमा कोरोना संक्रमणदर बढ्दै गएको छ । 

यी देशहरुमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धहरु एक्कासि हटाएपछि संक्रमणदर पुनः बढेको बताइएको छ । डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले भने युरोपमा महामारीको बढे पनि नियन्त्रण गर्न सकिने आशा रहेको बताएका छन् । 

Last modified on 2022-03-23 16:38:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts