धुम्रपानले हुन सक्ने असर तथा रोगहरु 



Download our app to get more features

-फोक्सो,मुख र घाँटीको क्यान्सर हुने ।
-दम बढ्ने,खोकी लाग्ने ।
-मस्तिष्कमा रक्तश्राव,हृदयघात हुने ।
-मुत्रनलीको क्यान्सर तथा गर्भपतन हुन् ।
-पेट तथा आन्द्राको समस्या हुने । 
-स्मरण शक्ति तथा हाँडहरु कम्जोर हुने ।
-मुटु सम्बन्धी रोगहरु लाग्ने रक्तचाप बढाउने ।
-स्नायू,नशा तथा धमनी सुनिने ।
-महिलामा बाझोपन हुन सक्ने ।
-धुम्रपान गर्नेहरुमा मधुमेह रोगको जोखिम उच्च रहने । 
-आफूले सेवन गरेको चुरोटको धुवाँले अरुलाई पनि असर हुने ।

Last modified on 2022-06-01 07:43:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts