१५ दिनको नियमित यौनसम्पर्कले घटाउँछ २ किलो तौल



Download our app to get more features

एजेन्सी,१ वैशाख । मानिसले आफ्नो तौल घटाउन खानापानमा नियन्त्रण गर्नेदेखि लिएर कठिन कसरत गर्न समेत पछि पर्देनन् । तर भारतमा एक यस्तो घटना सार्वजनिक भएको छ जहाँ  १५ दिनसम्मको  दैनिक ३० मिनेट यौनसम्पर्कले एक युवतीको २ किलो तौल घटेको छ ।

ती युवतीले शुरु शुरुमा त आफुहरुलाई आफ्नै क्रियाकलाप पागलपना जस्तै लागेपनि ७ दिनपछि अनुहारमा चमक आएको तथा मानसिक रुपमा पनि स्फूतीः बढेको बताएकी छिन् । 

कहिँलेकाही हामी दैनिक गरिने क्रियाकलापमा पनि त्यति ध्यान दिइरहका हुदैनौं जुन चिजले हाम्रो ठूलो समस्या पनि हल गरिदिन सक्छ । यस्तै भएको छ भारतीय युवती रस्मि कपुरलाई । उनले आफ्नो भद्दा शरीर घटाउनका लागि अनेक अनेक उपाय अपनाइसकेकी थिइन् । तर अन्त्यमा केही गर्दा पनि नघटेको उनको तौल सेक्सले घटाइदिएको छ । आउनुहोस् जानौं रश्मि कपूरको कहानी ...

सबैले जे गरिरहेका थिए मैले पनि त्यही गर्नु थियो 
मैले २० वर्षको उमेरबाट नै यौनसम्पर्क गर्न शुरु गरेकी हुँ ।तर यसलाई मैलै मेरो तौल कम गर्नको लागि प्रयोग गरुँला भन्ने कहिले पनि सोचेकी थिइन । 

पार्टनरसँग कम्र्फट हुन जरुरी
एक दिन मैलै मेरो पाटर्नरसँग यौनजीवनका बारेमा कुरा गरिरहेकी थिएँ । हामी यति लामो समयसम्म हाम्रो जीवनमा के–के कुरामा कसरी परिवर्तन आयो भन्ने विषयमा कुराकानी गरिरहेका थियौं । यसैक्रममा हाम्रा एकजना दम्पत्ती साथिले यौनसम्पर्कबाटै आफ्नो तौल कम गरेको बताएको कुरा याद आयो । यसपछि मलाई पनि आइडिया आयो । त्यसको १५ दिनसम्म विभिन्न पोजिजनमा दिनको ३० मिनेट यौनसम्पर्क गर्न शुरु गर्यौं । यसका लागि हामी दुवै एक अर्कामा कम्फर्ट हुन जरुरी थियो र हामी भयौ ।

नयाँ ट्राई गरिएको आइडिया निकै उत्तेजक थियो
उठेर यौनसम्पर्क गर्नेदेखि डगी स्टाइलसम्मको सेक्स पोजिसन १५ दिनसम्म हामीले प्रयोग गरिरह्यौं ।पूरापूर शक्ति र बलका साथ हामी सेक्समा सहभागी भयौ । हामीले आफ्नो श्वास नफूल्दा सम्म सेक्स जारी राख्ने गर्दथ्यौं । शुरु शुरुमा त आफ्ना  क्रियाकलाप पागलपना जस्तै लागेपनि ७ दिनपछि अनुहारमा चमक आएको  र मानसिक रुपमा पनि स्फूतीः बढेको महसुस भयो ।

यौनसम्पर्कले धेरै क्यालोरी नष्ट गरिदिन्छ
यो तरिका ट्राई गर्न भन्दा अगाडि मैलै यस विषयमा विभिन्न वेवसाइटहरुमा पढेकी थिए की कसरी क्यालोरीलाई धेरै भन्दा धेरै शरीरबाट हटाउन सकिन्छ भनेर । त्यसपछि मेरो पार्टनर र मेरो सेक्स क्रिया पनि दैनिक एक्सरसाइज जस्तै गरि अगाडि बढ्यो । 

यौनसम्पर्कबाटै घटाएँ २ किलो तौल
२ हप्तासम्म लगातार हरेक दिन हामीले पसिना आउने गरी सेक्स गर्यौं जसले मेरो २ किलो तौल घट्न पुग्यो । मैंलै यो बीचमा मेरो शरीरको पेल्विक एरिया झन मजबुत भएको र शरीरमा हयाप्पी हर्मोनको वृद्धि भएको भारी मात्रामा महसुस गरे । मैले कहिले पनि सोचेकी थिइन की सेक्सको माध्यमबाट आफ्नो तौल घटाउँछु होला भनेर । तर जब यसको लगातार प्रयोग गरे वास्तवमै मेरो तौल घट्यो अहिले म निकै सुखी र खुशी छु । 

(नवभारतटाइम्सबाट)

Last modified on 2018-07-13 12:31:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts