शनिबार महिला सेक्सकालागि बढि उत्तेजित !



Download our app to get more features

शनिबार प्रायः सबैको विदा हुने गर्छ । फुर्सदिलो समयको सदुपयोग गर्न अनेक कामहरु गर्ने गरिन्छ । विदाको दिन भएर होला मानिसहरु आराम गर्न र आनन्द उठाउन चाहन्छन् । कार्यालयमा होस वा घरको कामकाज गर्ने महिलाहरु शनिबार निकै भिन्न देखिन्छन् । उनीहरु शनिबारको रात यौन सम्पर्कका लागि बेकाबु हुने गरेको एक अध्ययनले देखाएको छ । 

बेलायतको हेल्थ र ब्यूटी सम्बन्धि संस्था सुपरड्रगका अनुसार महिलाहरु हप्तामा एक पटक यौनका लागि बेकाबु हुने गरेको र प्रायः महिलाहरुको उक्त समय शनिबार राती हुने गरेको छ । 

महिलाहरु उक्त दिन आफूलाई आकर्षक र सम्मोहक बनाउन बिभिन्न उपायहरु अपनाउने गर्दछन् । उनीहरु तातो पानीले नुहाउन मन पराउँछन् ।

आफ्नो राम्रा खुट्टाहरु देखाउने तथा पुशअप ब्रा लगाउने गर्दछन् । कामुक अनुभूत गर्न अत्तर छर्कने गर्दछन् । उनीहरु कपालको बनावटलाई स्तरिय बनाउने तथा मुस्कुराउने गर्छन् ।  

 

(एजेन्सीको सहयोगमा)


 

Last modified on 2018-05-26 14:24:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts