जानी राखौं, यौन सम्बन्ध राख्नका लागि महिलाले गर्ने ३ संकेत के के हुन् ?
 
            कुनै पनि महिलालाई बुझ्न निकै कठिन हुन्छ ।
कतिपय महिलाहरु त आफ्ना भावनालाई शब्दद्वारा व्यक्त गर्दैनन् । उनीहरु संकेत मात्र गर्छन् ।
तर उनीहरुको संकेतलाई पुरुषहरु बुझ्न सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा पुरुषहरुले महिलाले गर्ने संकेतलाई कसरी बुझ्ने त ?
ध्यानदिनुपर्ने कुरा के हो भने महिलाको ‘बडी ल्यांगवेज’ र केही संकेतमाथि विचार पु¥याउनुपर्दछ । ती संकेतहरु यसप्रकार छन् स्
हातको संकेत
यदि महिलाले तपाईको छातीमा वा शिरमा हात राखे भने बुझ्नुपर्छ कि उनी केही चाहन्छन् । उनको मनमा तपाईप्रति केही कुरा खेलिरहेका छन् । तपाईसँग खुलस्त हुन चाहने संकेत पनि हो । 
स्वास धेरै लिने
शरीर उत्तेजीत भएकाबेला आफ से आफ स्वास निकै तेज हुन जान्छ । यसलाई बनाबटी भन्न सकिंदैन । त्यतिबेला पुरुषहरुले बुझ्नुपर्छ कि यौन सम्बन्धका लागि उनी तयार छिन् भनेर । 
नजिक आउनु
अंगालो हानेजस्तो अवस्थामा उभिनु पनि एउटा संकेतको रुपमा लिइन्छ । धेरै नजिक आउनुलाई यौन सम्बन्धका लागि निम्तो दिनु जस्तै हो । आफ्नो हत्केलालाई पनि मोड्ने, घुमाउने गर्नुलाई महिलाको संकेतको रुपमा लिन सकिन्छ ।
एजेन्सीको सहयोगमा
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                