गंगालाल अस्पतालमा ७ जनामा देखियोे काेराेना, आकस्मिक बाहेकका सेवा स्थगित



Download our app to get more features
Spark_health_home

काठमाडौं, २३ असार । काठमाडौंको बाँसबारीस्थित गंगालाल  राष्ट्रिय हृदय केन्द्रमा उपचाररत् ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उनीहरूमा संक्रमण भएको जानकारी दिए।

vayoda

 यसबारे थप विवरण बुझ्ने काम भइरहेको उनले बताए। अस्पतालले भने यसबारे मन्त्रालयले नै औपचारिक जानकारी गराउने बताएको छ।
 
अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीमा संक्रमण देखिएको  जानकारी दिदैं बाँकी सूचना मन्त्रालयले दिने बताए।

उनले अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआइन्जेल स्थगित गरिएको जानकारी दिए।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts