टिचिङ अस्पतालकी कोरोना संक्रमित महिला कर्मचारीको मृत्यु



Download our app to get more features
Spark_health_home

काठमाडौं, १३ असोज । त्रिवि शिक्षण अस्पताल महाराजगजंमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। अस्पतालको प्रशासनतर्फ कार्यरत महिलाको उपचारका क्रममा कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो।

अस्पतालको कोभिड फोकल पर्सन डा सन्तकुमार दासका अनुसार ५८ वर्षीया महिला कर्मचारीको मृत्यु भएको हो। उनलाई एक साताअघि कोरोना भाइरसको संक्रमण देखिएको थियो।

vayoda

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts