नेपालभर थप २५ जना कोरोना संक्रमितको मृत्यु, ५३ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, १४ मंसिर । नेपालभर थप २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ सय ७९ पुगेको छ ।

vayoda

यस्तै हाल नेपालभर ५३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् भने ३ सय ६१ जना आईसीयूमा उपचाररत रहेका छन् । 

Hamro Doctor
Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts