स्वास्थ्य मन्त्रालयका कम्प्यूटर अधिकृतको कोरोना संक्रमणका कारण निधन



Download our app to get more features

काठमाडौं, १२ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्यूटर अधिकृतको कोरोना संक्रमणका कारण निधन भएको छ ।

मन्त्रालयको कम्प्यूटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरी नगरपालिकाका ५१ वर्षीय कृष्ण गोपाल श्रेष्ठको उपचारको क्रममा सोमवार निधन भएको हो ।

कोरोना संक्रमण पश्चात वीर अस्पतालमा उपचाररत श्रेष्ठको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts