त्रिशुली अस्पतालले माग्यो कर्मचारी
 
            काठमाडौ, ४ फागुन । त्रिशुली अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले एकजना कन्सल्टेन्ट फिजिसियन र तीनजना मेडिकल अफिसर गरी चार जना कर्मचारी माग गरेको हो।
चारै कर्मचारी करारमा माग गरिएको अस्पतालले जनाएको छ। विज्ञापन आह्वान गरिएको एक हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने छ। 
                
                

 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                