भरतपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी
 
            काठमाडौं, ६ फागुन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनले केही मेडिकल अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ।
करास सेवामा अस्पतालले विज्ञापन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले फागुन २५ गते भित्र दरखास्त पेस गरिसक्नुपर्ने छ।
करार अवधी एक वर्षको हुने अस्पतालले जनाएको छ। 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                