भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप



Download our app to get more features
Spark_health_home

भारत, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

भारतको राजधानी दिल्लीमा रहेको एम्स अस्पतालमा पुगेर उनले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

सामाजीक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोना विरुद्धको खोप आफूले लगाएको जानकारी दिएका छन् । 

उनले ट्ीवट गर्दै सबैलाई कोरोना विरुद्धको खोप अभियानमा सहभागि हुन पनि आग्रह गरेका छन् ।

भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको छ । जसमा पहिलो प्राथमिकतामा ६० वर्षभन्दा बढी उमेर समूहका नागरिकहरुलाई खोप लगाइँदैछ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts