गण्डकी विश्वविद्यालयले माग्यो फार्मेसीतर्फको कर्मचारी



Download our app to get more features
Spark_health_home

काठमाडौं, १३ फागुन । गण्डकी विश्वविद्यालयले स्वास्थ्यमा फार्मेसीतर्फको जनशक्ति मागेको छ।

मन्त्रालयले फार्मेसी सहप्राध्यापकमा एकजना र फार्मेसी उपप्राध्यापकमा एकजना गरी दुईजना कर्मचारी माग गरेको हो।

करारमा कर्मचारी माग गरिएको विश्वविद्यालयले जनाएको छ। इच्छुक व्यक्तिले २१ दिनभित्र र दोव्वर दस्तुर तिरेर त्यसको एक हप्तापछिसम्म दर्खास्त पेस गर्न सक्नेछन्।

यस्तो विश्वविद्यालयले अन्य पदमा पनि कर्मचारी माग गरेको छ।

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts