गण्डकी विश्वविद्यालयले माग्यो फार्मेसीतर्फको कर्मचारी



Download our app to get more features

काठमाडौं, १३ फागुन । गण्डकी विश्वविद्यालयले स्वास्थ्यमा फार्मेसीतर्फको जनशक्ति मागेको छ।

मन्त्रालयले फार्मेसी सहप्राध्यापकमा एकजना र फार्मेसी उपप्राध्यापकमा एकजना गरी दुईजना कर्मचारी माग गरेको हो।

करारमा कर्मचारी माग गरिएको विश्वविद्यालयले जनाएको छ। इच्छुक व्यक्तिले २१ दिनभित्र र दोव्वर दस्तुर तिरेर त्यसको एक हप्तापछिसम्म दर्खास्त पेस गर्न सक्नेछन्।

यस्तो विश्वविद्यालयले अन्य पदमा पनि कर्मचारी माग गरेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts