धनुषामा आठ स्वास्थ्य कर्मचारीको माग
 
            धनुषा, २१ चैत । धनुषाधाम नगरपालिकाले आठ स्वास्थ्य कर्मचारीको माग गरेको छ।
नगरपालिकाले एक सुचना जारी गर्दै कोरोना अस्पतालमा करार सेवाका लागि कर्मचारीको माग गरेको हो।
मेडिकल अधिकृत, अहेव, स्टाफ नर्स लगायतका कर्मचारीको आवश्यकता परेको नगरपालिकाले जनाएको छ।
 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                