एनएचएसएसपीले ठूलो संख्यामा माग्यो स्वास्थ्यका कर्मचारी
 
            काठमाडौं, २१ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको युकेएडद्वारा सञ्चालित नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोग्राम (एनएचएसएसपी) ले ठूलो संख्या स्वास्थ्यकर्मी माग गरेको छ।
प्राविधिक सहायता कार्यक्रमका लागि एनएचएसएसपीले ३६ कर्मचारी माग गरेको हो।
दरखास्त पेस गर्न चाहनेहरूका लागि अन्तिम मिति मार्च १९ सम्म रहेको छ।
 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                