कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २० पदमा कर्मचारी
 
            काठमाडौं, १६ बैशाख । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले प्राध्यापक, एसोसिएट प्राध्यापक र लेक्चररहरु नियुक्तीका लागि आवेदन माग गरेको हो।
प्रतिष्ठानले विभिन्न २० पदका लागि सूचना निकालेको हो।
 
                
                

 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                