सेती अस्पतालले माग्यो विशेषज्ञ चिकित्सक सहितका ६९ जना कर्मचारी
 
            धनगढी, २० बैशाख । सेती प्रदेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितका ६९ जना कर्मचारीका लागि आवेदन माग गरेको छ।
आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विशेषज्ञ चिकित्सक सहित अन्य कर्मचारीका लागि असार मसान्तसम्म करार अवधी रहने गरी आवेदन माग गरेको हो। 
यस्तो छ सूचना:

 
                
                

 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                