होम आइसोलेसनमा बस्नेको संख्या घट्दै, थप १ सय १ जनाको मृत्यु



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, १९ जेठ । नेपालमा कोरोना संक्रमणका कारण थप १ सय १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप १ सय १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या  ७ हजार ५ सय ५५ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९१ रहेको छ । जसमा ६ हजार ८ सय ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९५ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts