नवजात शिशु खतरामा हुँदा देखिने चिन्हहरूबारे जानौं



Download our app to get more features
Spark_health_home

१.दुध नचुसेमा
२.कम्पन छुटेमा 
३.शुस्त वा बेहोस भएमा 
४.छिटोछिटो सास फेरेमा (१ मिनेटमा ६०)
५.ठसठस कनेमा 
६.ओठ मुख निलो भएमा 
७.ज्वरो वा शिताङ्ग भएमा 
८.शरीरमा दश भन्दा बढी पाकेको फोकाहरु वा एउटै ठूलो पाकेको फोका आएमा
 

Hamro Doctor
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts