गंगालाल अस्पतालमा २१ जनाका लागि जागिरको अवसर

What's This?


Download our app to get more features

काठमाण्डौ, २८ फागुन । बाँसबारीस्थित शहीद गंगालाल अस्पतालले विभिन्न पदमा २१ जनाका लागि रोजगारी खुलाएको छ । 

अस्पतालले चिकित्सक, नर्स, प्याथोलोजिष्ट, रेडियोलोजिष्ट लगायतलाई रोजगारीका लागि आवेदन माग गरेको हो ।  जसअन्तर्गत आन्तरिक तर्फ ६ जना र खुल्ला तर्फ १५ जनाको लागि स्थायी पदपूर्ती गर्न खोजिएको छ ।

खुल्ला तर्फ

आन्तरिक तर्फ

Last modified on 2017-06-19 16:05:17

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Post off pcl Radiography


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts