मुटुमा समस्या भएपछि श्रम मन्त्री यादव गंगालाल अस्पताल भर्ना


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, ४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । आइतवार बिहान मुटु दुखेपछि उनी बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

बिहान ११ बजे अस्पताल पुगेका श्रममन्त्री यादवको अहिले चेकजाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको उनका भतिजा विजय यादवले हाम्रो डाक्टर न्यूजलाई बताए । उनका अनुसार मन्त्री यादवको स्वास्थ्य अवस्थामा सामान्य छ । रिपोर्ट आएपछि मात्रै थप उपचार र परीक्षण हुने उनले बताए ।

vayoda

Hamro Doctor
Last modified on 2020-05-17 16:51:12

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts