नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, ३० जेठ । नेपालमा एकैदिन ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

vayoda

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ८ सय ७७ जना स्वस्थ भएका छन् । जसमा ९१ जना महिला र ७ सय ८६ ना पुरुष रहेका छन् ।

Hamro Doctor
Last modified on 2020-06-12 16:30:06

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag