नेपाल प्रहरीमा संक्रमण बढ्दो



Download our app to get more features

काठमाण्डौं, २५ साउन । 

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरतमध्ये अहिलेसम्म एक सय जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शनिबारसम्ममा ९० जनामा सङ्क्रमण पुष्टि भएकोमा आइतबार थप १० जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts