चितवनमा थप एकसय ७६ जनामा काेराेना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, ९ कात्तिक । चितवनमा थप एकसय ७६ जनामा काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा एकसय ४६ र भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा ३० गरी शनिवार गरिएकाे परीक्षणमा थप एकसय ७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये एकसय २५ जना जिल्ला भित्रका छन् भने ५१ जना बाहिरी जिल्लाका छन् ।

चितवनका यी दुईवटा प्रयाेगशालामा गरी ५ सय ८३ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती एकसय ७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । उनीहरूकाे स्वाब प्रयाेगशालामा आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts